Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सशस्त्र प्रहरीले माग्यो ३२९७ जना प्रहरी जवान : आ-जनजाती ४७५, मधेसी ४१६, दलित २२२, (सूचनासहित)

काठमाडौं : सशस्त्र प्रहरी बलले ठूलो संख्यामा भर्ना अहवान गरेको छ । सशस्त्र प्रहरी कार्यालयले ३२ सय ९७ जना सशस्त्र प्रहरी जवान माग गरेको हो ।

सशस्त्र प्रहरी बलको शुक्रबार प्रकाशित सूचनाअनुसार खुलातर्फबाट १७ सय ७७, महिला २९७, आदीबासी जनजाती ४७५, मधेसी ४१६, दलित २२२, पिछडिएको क्षेत्र ७४ र अमर प्रहरीबाट ३६ जना गरी कूल ३२ सय ९७ जना जवान माग गरिएको हो ।

इच्छुक र योग्यता पुगेका उम्मेदवारले आजदेखि आगामी चैत २५ गतेभित्र आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति: Mar 8, 2019

प्रतिक्रिया दिनुहोस्