Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महाशिवरात्री बिशेष शिव भजन ‘हे..शिवजी’ सार्बजनिक (भिडियो)

काठमाडौँ : महाशिवरात्री नजिकिदै गर्दा नेपाली शिवभजन गीत ‘हे..शिवजी’ सार्बजनिक गरिएको छ । ओमनाथ भट्टराईको प्रस्तुतिमा बजारमा आयको भजन गीतमा सर्जक कुशुम भण्डारीले लय तथा शब्द सिर्जना गरेका छन् ।

गायक यज्ञ सापकोटा र जमुना राना को स्वर रहेको छ । सार्बजनिक गीतमा ओमनाथ भट्टराई,प्रतिक भट्टराई,सिता भट्टराई,शालिकराम भण्डारी,मिना रेग्मी,रोजिना रेग्मी र यज्ञ सापकोटाको अभिनय रहेको छ।

अमृत पन्थी ले छायांकन गरेको भिडियोलाइ यज्ञ सापकोटले निर्देशन गरेका छन। अकला देबि म्युजिकले सार्बजनिक गरेको भिडियोलाइ अमृत पन्थीले छायांकन तथा रिकेश भण्डारीले सम्पादन गरेका छन् ।

प्रकाशित मिति: Mar 3, 2019

प्रतिक्रिया दिनुहोस्