Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्वास्थ्य सेवाका एघारौं तहका कर्मचारीसहित ६६२ सहसचिवलाई समायोजन पत्र

काठमाडौं : स्वास्थ्य सेवाका एघारौं तहका कर्मचारीसहितका सहसचिवकले आज (सोमबार) देखि समायोजन पत्र पाउने भएका छन्। सरकारले ६६३ सहसचिवको समायोजन गर्ने निर्णय गरेको थियो।

ती मध्ये प्राविधिक १ सय २ सहसचिवको प्रदेश र प्रदेश अन्तरगतका कार्यालयमा समायोज गरिएको छ ।  भने  ५६ सचिवले माधमै समायोजन पत्र पाइसकेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालायका सचिव दिनेशकुमार थपलियाले बताए।

प्रकाशित मिति: Feb 18, 2019

प्रतिक्रिया दिनुहोस्