Logo
१५ बैशाख २०८१, शनिबार
(January 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रशान्त गैरेको ‘जाम भनेरै’ भिडियो सार्बजनिक

काठमाडौँ : गायक प्रशान्त गैरेको आवाजमा रहेको नयाँ भिडियो सार्बजनिक गरिएको छ । ‘जाम भनेरै’ बोलको गीतमा शब्द तथा संगीत गयाक स्वयम् प्रशान्त गैरेको रहेको छ । डश म्युजिकको अफिसियल च्यानल मार्फत सार्बजनिक भिडियोमा अभिलाषा शर्मा,कमल सिंह,सन्जोग राणा,रोबर्ट र सागर देवलाइ फिचर्ड गरिएको छ । डान्सिङ्ग नम्बरको गीतको भिडियोलाइ रणधीर श्रेष्ठले छायांकन,सम्पादन र निर्देशन गरेका हुन् ।

प्रकाशित मिति: Jan 22, 2019

प्रतिक्रिया दिनुहोस्