कृषि विश्वविद्यालयले माग्यो कर्मचारी, इच्छुकले माघ २४ गतेभित्र आवेदन दिन सक्ने
काठमाडौं : चितवनको रामपुरस्थित कृषि तथा वनविज्ञान विश्वविद्यालयले सहप्राध्यापक, उपप्राध्यापक र प्रशिक्षक माग गरेको छ ।
योग्यता पुगेका इच्छुक उम्मेदवारले आगामी माघ २४ गतेभित्र आवेदन दिन सक्ने शुक्रबार प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।
हेर्नुस् विज्ञापन :