Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संविधान दिवसको अवसरमा टुँडिखेलमा विषेश समारोह (फोटो-फिचर)

संविधान दिवसका अवसरमा मूल समारोह समितिद्वारा बुधबार टुँडिखेलमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, प्रधानन्यायाधीश ओमप्रकाश मि७नतस, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनालगायत । तस्वीर : प्रदीपराज वन्त
संविधान दिवसका अवसरमा मूल समारोह समितिद्वारा बुधबार टुँडिखेलमा आयोजित समारोहमा ‘संविधान दिवस २०७बmउस५’ लेखिएको व्यानर अङकित नेपाली सेनाको हेलिकोप्टरले पुष्पवृष्टि गर्दै । तस्वीर : प्रदीपराज वन्त
संविधान दिवसका अवसरमा मूल समारोह समितिद्वारा बुधबार टुँडिखेलमा आयोजित समारोहमा नेपाली सेनाले मार्चपास गर्दै । तस्वीर : प्रदीपराज वन्त
संविधान दिवसका अवसरमा मूल समारोह समितिद्वारा बुधबार टुँडिखेलमा आयोजित समारोहमा स्थानीय झाँकी प्रस्तुति गर्दै । तस्वीर : प्रदीपराज वन्त
संविधान दिवसका अवसरमा मूल समारोह समितिद्वारा बुधबार टुँडिखेलमा आयोजित समारोहमा विभिन्न संघसंस्थाले झाँकी प्रस्तुति गर्दै । तस्वीर : प्रदीपराज वन्त

संविधान दिवसका अवसरमा मूल समारोह समितिद्वारा बुधबार काठमाडौँको टुँडिखेलमा आयोजित समारोहमा नेपाली सेना तथा नेपाल प्रहारीले सांस्कृतिक प्रस्तुति प्रदर्शन गर्दै । तस्वीर : प्रदीपराज वन्त
संविधान दिवसका अवसरमा मूल समारोह समितिद्वारा बुधबार काठमाडौँको टुँडिखेलमा राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली । तस्वीर : प्रदीपराज वन्त

संविधान दिवसका अवसरमा मूल समारोह समितिद्वारा बुधबार टुँडिखेलमा आयोजित समारोहमा नेपाली सेना तथा नेपाल प्रहारीले सांस्कृतिक प्रस्तुति प्रदर्शन गर्दै । तस्वीर : प्रदीपराज वन्त
संविधान दिवसका अवसरमा मूल समारोह समितिद्वारा बुधबार टुँडिखेलमा आयोजित समारोहमा नेपाली सेना तथा नेपाल प्रहारीले सांस्कृतिक प्रस्तुति प्रदर्शन गर्दै । तस्वीर : प्रदीपराज वन्त
संविधान दिवसका अवसरमा मूल समारोह समितिद्वारा बुधबार काठमाडौँको टुँडिखेलमा आयोजित समारोहमा नेपाली सेनाद्वारा दिइएको सलामी ग्रहण गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी । तस्वीर : प्रदीपराज वन्त

प्रकाशित मिति: Sep 19, 2018

प्रतिक्रिया दिनुहोस्