Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सोमवार देशभर कहाँ-कहाँ के-के भयो ? (हेर्नुस् २१ तस्विर)

तनहुँको व्यास नगरपालिका वडा नम्बर १४ छाब्दीवाराही मन्दिर परिसरमा छाब्दीवाराही विकास कोषले रु. १८ लाखको लागतमा निर्माण गरिएको वाराहीदेवीको मूर्ति । तस्बिर : कृष्ण न्यौपाने, तनहुँ
सानोठिमीस्थित सानोठिमी क्याम्पसको हाताभित्र निर्माण गर्न लागिएको नयाँ भवनको शिलान्यास पछि कार्यक्रमस्थल जानुहुँदै उपराष्ट्रपति नन्दबहादुर पुनलगायत सहभागीहरु । तस्बिर : रत्न श्रेष्ठ
उपराष्ट्रपति नन्दबहादुर पुन सोमबार भक्तपुरको सानोठिमीस्थित सानोठिमी क्याम्पसको हाताभित्र निर्माण गर्न लागिएको नयाँ भवनको शिलान्यास गर्नुुहुँदै । तस्बिर : रत्न श्रेष्ठ
सिंहदरबारमा सोमबार बसेको संसदीय सुनुवाई विशेष समितिको बैठक । तस्बिरः रोशन सापकोटा
सिंहदरबारमा सोमबार बसेको संसदीय सुनुवाई विशेष समितिको बैठक । तस्बिर : रोशन सापकोटा
सोमबार सिंहदबारमा संसदीय सुनुवाई विशेष समितिको बैठकमा सहभागी हुन जाँदै प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रा । तस्बिर : रोशन सापकोटा
सोमबार सिंहदबारमा संसदीय सुनुवाई विशेष समितिको बैठकमा सहभागी हुन जाँदै प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रा । तस्बिरः रोशन सापकोटा
देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालद्वारा पोखरामा सोमबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मोर्चाका केन्द्रीय अध्यक्ष सिपी गजुरेल । तस्वीर : हरि बाँस्तोला, पोखरा
एशियाड खेलकूद प्रतियोगितामा नेपाललाई रजत पदक दिलाउन सफल प्याराग्लाइडिङका खेलाडीलाई सोमबार पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जि.सी.ले सम्मान गरेपछि सामूहिक तस्बिर खिचाउँदै खेलाडी । तस्वीरः हरि बाँस्तोला, पोखरा
छविलाल पौडेल रिहापछि सोमबार काठमाडौँको डिल्लीबजार केन्›ीय कारगार बाहिर स्वागत गरिँदै । तस्बिर : रोशन सापकोटा
कञ्चनपुरको बेलौरी नगरपालीकाको सोभा तालका व्यवसायीक रुपमा माछापालन गर्दै आएका सोवरन रानाको पोखरीमा सौर्य उर्जाबाट पानी भरिदै । तस्वीर : राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर
कञ्चनपुरको शुक्लाफाँटा नगरपालीका–२ का महिला खेतमा युरिया मल छर्दै । राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर
भोजपुरमा माटोबाट वनेका हाँडी धुपौरो पंैनी लगाएत सामग्री वेच्दै एक व्यक्ति । तस्वीर : युवराज विष्ट, भोजपुर
बैतडीको दोगडाकेदार गाउँपालिका– ३ श्रीसीकोटका युवा दमाहा बाजा बजाउँदै । पछिल्लो समय युवापुस्ताले वास्ता नगर्दा उक्त लोप हुँदै गएका छन । तस्वीर : विनोद सिंह विष्ट/बैतडी
बैतडीको दोगडाकेदार गाउँपालिका–३ श्रीतसीकोटका युवा दमाहा बाजा बजाउँदै । तस्वीर : विनोद सिंह विष्ट, बैतडी
जाजरकोट छेडागाडदेखि चाँदे सडकखण्डको छेडागाड नगरपालिका–६ बडाबनमा धकेलेर जीप चलाउँदै । तस्वीर ः हेमन्त केसी, जाजरकोट
तनहुँको बन्दीपुरमा सञ्चालित सामुदायिक होमस्टेका सञ्चालक पाहुनालाई स्वागत गर्दै ।
तस्वीर : कृष्ण न्यौपाने, दमौली
तनहुँको सदरमुकाम दमौलीस्थित व्यास नगरपालिकाको नवनिर्मित भवन । तस्वीर : कृष्ण न्यौपाने, दमौली
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पा बुवालुङका वडा अध्यक्ष लीलाकुमार चौहानले राज्यबाट प्राप्त पारिश्रमिक रु एक लाख ११ हजार १११ को चेक आˆनो स्वर्गीय बुबा नैनसिं चौहानको स्मृतिमा अक्षयकोष स्थापना गरी आइतबार अन्नपूर्ण विद्यालयलाई हस्तान्तरण गर्नुहुँदै । तस्बिर : केदार मगर, खोटाङ
पीताम्वर खिलेश्वरी स्मृति प्रतिष्ठानद्वारा स्थापित यस वर्षको “खिलेश्वरी पत्रकारिता पुरस्कार” विराटनगरबाट प्रकाशित उदघोष दैनिकका पत्रकार बन्धु पोखरेललाई प्रदान गर्दै । तस्वीरः मनोज दाहाल,विराटनगर
नेपालको संविधानमा महिला समानताबारे वुमन एक्टद्वारा आइतबार सुर्खेतमा आयोजित समीक्षा कार्यशालामा सहजीकरण गर्दै इन्टरनेशनल आईडिया नेपालका वरिष्ठ नीति सल्लाहकार बुद्धि कार्की । तस्बिरः शुरबहादुर सिंह, सुर्खेत

प्रकाशित मिति: Sep 10, 2018

प्रतिक्रिया दिनुहोस्