Logo
२५ बैशाख २०८१, मंगलबार
(August 16, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ग्लोबल आइएमई लघुवित्तले १५ प्रतिशत बोनस दिँदै

काठमाडौं : ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले १५ प्रतिशत बोनस शेयर दिने भएको छ । यस लघुवित्तले बोनसमा लाग्ने कर तिर्न लगानीकतालाई नगद लाभांश पनि दिने निर्णय गरेको छ ।

कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले बोनस सेयर र कर तिर्न ७ लाख ५८ हजार २८९ रुपैयाँ नगद लाभांश दिने निर्णय गरेको हो ।

प्रकाशित मिति: Aug 16, 2018

प्रतिक्रिया दिनुहोस्