Logo
२६ बैशाख २०८१, बुधबार
(May 16, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पार्टीको एकताबारे अन्योल चिर्न अध्यक्षबीच भेटवार्ता

काठमाडौं: पार्टीको एकता प्रक्रियालाई टुंगोमा पु¥याउने विषयमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रधानमन्त्री निवास बालुवाटारमा अहिले छलफल भइरहेको छ ।

पार्टी एकताबारे ढिलाइ र अन्योल चिर्न आजको भेटवार्ता निर्णायक हुनसक्ने ठानिएको छ । आजै साँझ एमालेले स्थायी कमिटीको बैठक समेत बोलाएको छ ।

प्रकाशित मिति: May 16, 2018

प्रतिक्रिया दिनुहोस्