Logo
२५ बैशाख २०८१, मंगलबार
(January 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश प्रमुखले बोलाइन माघ १८ गते प्रदेशसभा बैठक 

काठमाडौं: प्रदेश- ३ को प्रदेशसभा बैठक माघ १८ गते बिहीबार बस्ने भएको छ । प्रदेश-३ की प्रदेश प्रमुख अनुराधा कोइरालाले वबहीबार दिउँसो १ बजे प्रदेशसभा भवन (तत्कालीन क्षेत्रीय शिक्षा निर्देशनालय) हेटौँडामा प्रदेशसभा बोलाएकी छन् । सरकारले प्रदेश-३ को अस्थायी राजधानी हेटौँडालाई तोकेपछि यहाँ प्रदेशसभाको बैठक बस्न लागेको हो ।

प्रकाशित मिति: Jan 24, 2018

प्रतिक्रिया दिनुहोस्