Logo
५ जेष्ठ २०८१, शनिबार
(January 25, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Tag: Bishesh

रविविरुद्धको मुद्दाको बहस सकिएन, इजलासबाटै तोकियो शुक्रबारका लागि पेसी

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता र प्रतिनिधिसभा सदस्यको वैधतामा प्रश्न उठाएर दायर गरिएको रिटमाथि सुनुवाइ ‘हेर्दा हेर्दै’मा राखिएको छ । बुधबार कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वर

प्रेम आचार्यको आत्मदाहले हामी सबैलाई कठघरामा उभ्यायो : विश्वप्रकाश शर्मा

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसद भवनअगाडि दिउँसै आगो लगाएर प्रेम आचार्यले गरेको आत्मदाहले सबैलाई कठघरामा उभ्याएको बताएका छन् । बुधबार मध्यान्ह सामाजिक सञ्चालनमार्फत काँग्रेस महामन्त्री शर्माले दुखी बनेर र

उपप्रधानमन्त्री श्रेष्ठ र भारतीय अधिकारीबीच भेटवार्ता

उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार एवं यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग भारतीय बिदेश मन्त्रालयका आर्थिक सम्बन्ध तथा बिकास साझेदार मामिला सम्बन्धि सचिव प्रभातकुमारले आज मन्त्रालयमा शिष्टाचार भेट गरेका छन्। भारतीय सहयोगमा संचालित

युक्रेन र फिनल्याण्डका राष्ट्रपतिबीच सुरक्षाबारे छलफल

युक्रेन र फिनल्याण्डका राष्ट्रपतिका बीचमा मङ्गलबार भेटवार्ता भएको छ । उनीहरुका बीचमा युक्रेनको सुरक्षाका विषयमा कुराकानी भएको बताइएको छ । फिनल्याण्डका राष्ट्रपति साउदी निनिस्टो हाल युक्रेन भ्रमणका क्रममा राजधानी किभमा

प्रतिनिधि सभाको नियमावली पारितपछि मात्रै संसदीय समिति गठन हुने

प्रतिनिधिसभा अन्तर्गत रहेका विषयगत संसदीय समितिहरू गठनका लागि समय लाग्ने भएको छ । प्रतिनिधिसभाले नयाँ नियमावली बनाउन लागेकोले समिति र त्यसले गर्ने कामकाज सुरु हुन समय लाग्ने देखिएको हो ।

राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि आज मनोनयन दर्ता गरिँदै

राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि लुम्बिनी प्रदेशमा आज मनोनयन दर्ता हुने भएको छ । माघ २५ गतेका लागि राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतदान कार्यतालिका सार्वजनिक भएको थियो । सोही अनुसार आज मनोनयन

त्रियानब्बे प्रतिशत पाकिस्तानी चुरोट बिक्री प्रतिबन्धको पक्षमा

त्रियानब्बे प्रतिशत पाकिस्तानी चुरोट बिक्री प्रतिबन्धको पक्षमा रहेका एक अध्ययनले देखाएको छ । देशभरका वयस्क पुरुष र महिलाका राष्ट्रिय प्रतिनिधिमाझ हालै गरिएको एक सर्वेक्षणले ९३ प्रतिशत पाकिस्तानीले चुरोटको बिक्रीमा प्रतिबन्ध

गृहमन्त्रीको राजीनामा माग्दै जनकपुरमा आन्दोलन

प्रहरीको कमजोरीले अपरणमा परेका दुई युवकको हत्या भएको भन्दै जनकपुरमा आन्दोलन सुरु भएको छ । जनकपुरधाम ८ का २१ वर्षीय रोहित साह र वडा नम्बर १३ का २३ वर्षीय विष्णु

धेरै नुन खाँदा पनि मृगौलामा पत्थरी हुनसक्छ, अपनाउनुहोस् बच्ने सजिलो उपाय !

मृगौलाको पत्थरीबाट बच्ने उपाय : मिर्गौलाको पत्थरीको समस्याले युवायुवतीलाई चाँडै सताइरहेको छ । मृगौलामा घुल्ने खनिज जम्मा भएर शरीरबाट बाहिर निस्कन नसक्दा पत्थरी बन्ने गर्छ । सुरुमा मानिसमा यसको लक्षण

म भ्रष्टाचार गर्दिनँ भनेर देखाउन अग्निपरीक्षामा होमिएको हुँ : ऊर्जामन्त्री लिङ्देन

उपप्रधान तथा ऊर्जामन्त्री राजेन्द्र लिङ्देनले भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने वाचा पूरा गर्न आफू सरकारमा सामेल भएको बताएका छन् । ‘भ्रष्टाचार गर्नु आमाको रगत खानु सरह हो’ भन्ने आफ्नो

भारतीय सहयोगका आयोजनालाई गति दिन उपप्रधानमन्त्री श्रेष्ठको आग्रह

नेपालमा भारतीय सहयोगमा सञ्चालित आयोजनाको प्रगति र समस्यालगायतका विषयमा उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले भारतीय अधिकारीसँग छलफल गरेका छन्। उपप्रधानमन्त्री श्रेष्ठसँग शिष्टाचार भेटका लागि पुगेका भारतीय

योजना आयोगको उपाध्यक्षमा श्रेष्ठ नियुक्त

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. मीनबहादुर श्रेष्ठलाई नियुक्त गरेका छन् । योजना आयोगमा नवनियुक्त श्रेष्ठलाई आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले पद तथा गोपनियताको शपथ ग्रहण