नवलपरासी : भगवान् गौतमबुद्धको अष्ठधातु रहेको नवलपरासीको रामग्राम स्तुपमा प्राचीन पोखरी र विहारको भग्नावशेष फेला परेका छन् । नवलपरासी – (बर्दघाट सुस्ता पश्चिम) को रामग्राम–७, उजैनी रामग्राम स्तुप क्षेत्रमा गरिएको जियोफिजिक्स
काठमाडौँ । चुनाव अघि पनी बराबर झै रहेको नेकपा एमाले र मधेशी दलबीचको सम्बन्धनमा परिर्वतन हुने भएको छ । राष्ट्रिय सभाको चुनावमा लोकतान्त्रिक गठबन्धनसँग तालेमल भन्दा पनि वाम गठबन्धनसँग नजिकिदा
काठमाडौँ : काठमाडौँ अदालतमा चालु आवमा मेलमिलापतर्फ पठाइएका मुद्दामा सन्तोषजनक अवस्था देखिँदैन ।मेलमिलापतर्फ ४५८ मुद्दामध्ये ७४ मुद्दा मात्र मेलमिलाप गर्न सफल तथा २३१ मुद्दा मेलमिलाप गर्न असफल भएका छन् ।
भक्तपुर : नेकपा (एमाले) ले नेकपा (माओवादी केन्द्र) सँग छिट्टै पार्टी एकता गर्नका लागि दुईवटा कार्यदल बनाएर अगाडि बढ्ने निर्णय गरेको छ । बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा
काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारी वसन्त पञ्चमीका अवसरमा ऐतिहासिक हनुमानढोका दरबारस्थित नासलचोक जानुभई वसन्त श्रवण तथा प्रसाद ग्रहण गर्नुभएको छ । आज बिहान ११ः१७ मिनेटको शुभसाइतमा राष्ट्रपति भण्डारीले वसन्त श्रवण गर्नुभएको
काठमाडौं : प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी सोमवार देशभर मनाइएको छ । विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने
चितवन : ‘चितवन आर्थिक गतिविधिको राजधानी हुने कुरामा भने कसैले रोक्न सक्दैन ।’ तर हिजो उपेन्द्र यादवले बिरगञ्जको बारे आर्थिक राजधानीको कुरा गरेपछि अब चर्चामा भने चितवन र बिरञ्जबीच प्रतिस्पर्धा
गठबन्धन अनुसार हाल रहेको ७ ओटा मन्त्रालय अन्तरगत मुख्यमन्त्री समेत ३ ओटा मन्त्रालय फोरमले र उपमुख्यमन्त्री समेत ४ ओटा मन्त्रालय राजपाले लिने समझदारी रहेको छ । त्यस्तै सभामुख राजपाको र
वीरगञ्ज : संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले वीरगञ्जलाई प्रदेश नं २ को राजधानी नभई देशकै आर्थिक राजधानी बनाउनुपर्ने बताएका छन् । प्रादेशिक राजधानी संघर्ष समितिको विरोध छलेर वीरगञ्ज महानगरपालिकाको
बारा : कलैया उपमहानगरपालिका–२ औधापुरकी कुन्तीदेवी यादवको २७ दिनदेखिको दैनिकी आगो तापेरै बित्ने गरेको छ । शनिबार उक्त बस्तीमा पुग्दा उनी मात्र होइन उनीजस्तै बस्तीका सबै आगो तापेरै दिन काट्दै
झापा : क्याम्पसको स्तरोन्नतिका लागि कनकाई नगरपालिकामा रहेको कन्काई बहुमुखी क्याम्पस सुरुङ्गाले २०६४ सालमा श्रीमद् भागवत ज्ञान महायज्ञको आयोजना ग¥यो । महायज्ञबाट नगद र जिन्सीसहित झण्डै एक करोड रुपैयाँ जुट्यो
चितवन : नेपालका धार्मिक तीर्थस्थलहरुले स्वदेशी र विदेशी पर्यटकलाई आकर्षित गरिरहेको बेला जिल्लाको पर्यटकीय नगरी सौराहा नजिकै पर्यटक तान्ने गरी एक मन्दिरको जिर्णोद्धार गरिएको छ । रत्ननगर नगरपालिका–११ जिरौनामा ५० वर्ष