काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) भित्र देखिएका असहमतिलाई अन्त्य गरी छिमेकीबीच सुमधुर सम्बन्ध बनाउनुपर्नेमा जोड दिनुभएको छ । संघीय संसद् सचिवालयले आज आयोजना
झापा : स्थानीय सरकारले लागू गरेको निर्णय विपरीत नगरपालिका अन्तर्गतका मुख्य सडकमा तोकिएको समयबाहेक निर्माण सामग्री ढुवानी गरी गुड्ने यातायातका साधनलाई नियन्त्रणमा लिन थालिएकोे छ । नगरपालिकाको सूचना अनुसार अव्यवस्थित
भीमदत्तनगर : गाउँमा दिनभरजसो युवाले सार्वजनिकस्थल र चोकहरुमा क्यारमबोर्ड खेलेर समय खर्चिने गरेका छन् । उक्त कार्यलाई निरुत्साहित पार्न कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ मा अन्य खेल सामग्री वितरण गरिएको छ ।
रत्ननगर : चितवनको रत्ननगरस्थित पञ्चकन्या सामुदायिक वनमा एउटा दुर्लभ पाटेबाघ मृत फेला परेको छ । बिहीबार पानीमा खेल्ने र जमिनमा जाने गरिरहेको बाघ आज मृत फेला परेको चितवनका जिल्ला वन
काठमाडौं : सार्वजनिक यातायातलाई बाल श्रमरहित बनाउने अभियानअन्तर्गत छजना बालकको उद्धार गरिएको छ । श्रम कार्यालय वाग्मती, केन्द्रीय बालकल्याण समिति र बालअधिकारका क्षेत्रमा कार्यरत निकाय तथा संघसंस्थाको सहकार्यमा उपत्यकामा सञ्चालित
रुकुम : रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाका जनप्रतिनिधिले कम्प्युटर सिक्न शुरु गरेका छन् । गाउँपालिका तथा वडाबाट हुने सिफारिस, निवेदनलगायतका काम कम्प्युटरबाट गर्नुपर्ने भएपछि वडाध्यक्षहरु, गाउँपालिकामा गठन भएका छ वटा विषयगत
बाग्लुङ : नेपालको एक मात्र शिकार आरक्षका रुपमा राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय स्तरमै परिचित ढोरपाटन आसपासका स्थानीयवासीको जीवनस्तर भने दयनीय छ । यस क्षेत्रमा विस्तारै बाटाघाटा बन्ने क्रम बढ्दै गएपनि शिक्षा,
दाङ : तुलसीपुर इलाका प्रहरी कार्यालयले मोटरसाइकल चोरी गर्ने गिरोहलाई पक्राउ गरी सार्वजनिक गरेको छ । उक्त गिरोहले तुलसीपुर क्षेत्रबाट मोटरसाइकल चोरी गरी पहाडी जिल्ला रोल्पामा लगेर सस्तो मूल्यमा बिक्री
तेह्रथुम : तेह्रथुममा रहेका १७२ वटा सहकारी संस्था स्थानीय तहलाई हस्तान्तरण गरिएको छ । डिभिजन सहकारी कार्यालय धनकुटाले सदरमुकाम म्याङ्लुङमा एक कार्यक्रम गरी जिल्लाका दुई नगरपालिका र चार गाउँपालिकामा रहेका सहकारी
हेटौँडा : मकवानपुरको हेटौँडा–३ लेवटबाट अवैध हतियासहित प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय ३५ वर्षीय जोकर मोक्तान रहेका छन् । कटुवा पेस्तोल तीन थान, सोको
वीरगञ्ज : सरकारको विद्यालय भर्ना कार्यक्रमअन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विहिबार वीरगन्ज महानगरपालिका–११ श्रीपुरस्थित नेपाल राष्ट्रिय विद्यापीठ माविमा १५ बालबालिकालाई विद्यालय भर्ना गराएका छन । शिक्षा विकास तथा
वीरगञ्ज : वीरगञ्ज महानगरपालिका कार्यालय तथा नारायणी यातायात व्यवस्था कार्यालय परिसरमा आज बम फेला परेको छ । महानगर प्रमखु विजय सरावगीको कार्यकक्षभन्दा बाहिर रहेको भ¥याङ छेउ तथा यातायात कार्यालय परिसरमा