Logo
१५ चैत्र २०८०, बिहीबार
(April 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महानगरपालिका कार्यालय परिसरमा बम फेला

वीरगञ्ज : वीरगञ्ज महानगरपालिका कार्यालय तथा नारायणी यातायात व्यवस्था कार्यालय परिसरमा आज बम फेला परेको छ ।

महानगर प्रमखु विजय सरावगीको कार्यकक्षभन्दा बाहिर रहेको भ¥याङ छेउ तथा यातायात कार्यालय परिसरमा रातो कपडाले बेरेर डल्लो जस्तो वस्तु फेला परेपछि कर्मचारी आतङ्कित भएर कार्यालय बाहिर निस्किएका थिए । नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा नेपाली सेनाको बम डिस्पोजल टोलीले दुवै स्थानको बम निक्रिय पारेको थियो । बम सामान्य खालको रहेको सेनाको भनाइ छ ।

प्रकाशित मिति: Apr 19, 2018

प्रतिक्रिया दिनुहोस्