Logo
२ जेष्ठ २०८१, बुधबार
(August 14, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: नागरिक टाइम्स-डेस्क

भदौदेखि सम्झौता गरेर मात्र बस्नलाई घर भाडामा लिन/दिन पाउने

काठमाडौँ :  आँउदो भदौ महिनादेखि सम्झौता गरेर मात्र जो कोहीले पनि बस्नलाई वा अन्य जुनसुकै प्रयोजनका लागि घर भाडामा लिन/दिन पाउने भएका छनु । भदौ १ देखि लागू हुने मुलुकी देवानी (संहिता)

खेलाडीलाई जीवन निर्वाहको सुनिश्चितका लागि राष्ट्रपतिबाट आग्रह

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले खेलाडीको क्षमता विकास, सुरक्षा र जीवन निर्वाहको सुनिश्चितता प्रदान गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रपतिको कार्यालयले नेपाली राष्ट्रिय क्रिकेट टोलीको सम्मानमा आज शीतल निवासमा आयोजना

हेलिकोप्टर अगाडी सेल्फी खिच्‍न जाँदा पंखाले लागेर तीर्थयात्रीको ज्‍यान गयो

सुर्खेत : हेलिकप्टरसँग सेल्फी खिच्न खोज्दा एक जनाको मृत्यु भएको छ। हुम्लाको सिमिकोटदेखि मानसरोवर पुगेको हेलिकप्टरसँग सेल्फी खिच्न खोज्दा पंखा लागेका भारतीय तिर्थयात्रुको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय हुम्लाका

सर्वजनिक सूचना जारी नगरी नियुक्त गरेको भन्दै खारेजीको माग

बर्दिया : बारबर्दिया नगरपालिकाको कानुनी सल्लाहकार अवैध ढङ्गले नियुक्त गरेको विरोधमा जिल्ला प्रशासन कार्यालयमा स्थानीयबासीन्दाले उजुरी गरेका छन् । सर्वजनिक सूचना जारी नगरीकन कोहलपुर नगरपालिका–११ बस्ने बाँकेका कानून व्यवसायी जयकृष्ण

हवाई आक्रमणमा मृत्यु हुने बालबालिकाको सङ्ख्या ४० पुग्यो

साना : हुथी विद्रोहीको बलियो प्रभाव रहेको उत्तरी यमनमा एक बस लक्षित भएको हवाई आक्रमणमा मारिने बालबालिकाको सङ्ख्या ४० पुगेको छ । साउदी अरेबियाआवद्ध संयुक्त सेनाको कारबाहीमा परी ५१ व्यक्तिको

बस्न योग्य शहरको सूचीमा भियना पहिलो

लण्डन : यस वर्ष भएको वार्षिक सर्वेक्षणमा अष्ट्रियाको राजधानी भियना विश्वकै बस्नलायक अर्थात सुन्दर शहरको सूचीमा एक नम्बरमा परेको छ । वार्षिक रुपमा प्रकाशित हुदै आएको यो प्रतिवेदन गत सोमबार

अफगानिस्तानमा अमेरिकी सैनिक मारिए

वासिङटन : अफगानिस्तानको हेलमन्ड प्रान्तमा भएको बम विस्फोटमा परी एक अमेरिकी सैनिकको मृत्यु भएको अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनले सोमबार जानकारी दिएको छ । अमेरिकी सैन्य बलका ३६ बर्षीय एक कर्मचारीको

हेलिकोप्टरको पंखाले लागेर एक जना भारतीयको मृत्यु

हुम्ला :  हुम्लाको हिल्सामा मनाङ एयरको ‘मनाङ ९ एनएएमडी’ हेलिकोप्टरको पंखाले लागेर आज एक जना भारतीयको मृत्यु भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले अपराह्न सवा ३ बजे

राष्ट्रियसभाको आजको बैठकमा बलात्कारीलाई कारवाही गर्न माग

काठमाडौँ : राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसदहरूले बलात्कार घटनाका दोषीलाई कडा कारवाही गर्नुपर्नेमा जोड दिएका छन् । पछिल्लो समय देशभर बलात्कारका घटना बढ्दै गएको र दोषीमाथि कारवाही नभएकोमा चिन्ता

भक्तजनले चढाएको फूलपातीको कारण जलेश्वर धामको पोखरीका माछा मरे

भद्रपुर : पूर्वकै पशुपतिपनाथ मन्दिरको रुपमा परिचित अर्जुनधारा नगरपालिकाको अर्जुनधारा जलेश्वर धामको पोखरीका माछा मरेका छन् । जलेश्वर धाममा साउनको अन्तिम सोमबार आएका एक लाख बढी भक्तजनले चढाएको फूलपाती, दूधलगायतका

नक्कली बम राखेर नागरिकलाई झुक्याउने तीनजना पक्राउ

ललितपुर : प्रहरीले नक्कली बम राखेर नागरिकलाई झुक्याउने तीनलाई पक्राउ गरेको छ । पक्राउ परेका बन्दकर्तालाई प्रहरीले थप अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी नायब निरीक्षक नरेन्द्र चन्दले

13 students fall sick after consuming poison-contaminated water

Urlabari, Morang, Aug 14 : An unidentified group has mixed poison in the water in the water tank of Shree Secondary School at Letang Municipality-9 today. A total of 13