Logo
१ श्रावण २०८२, बुधबार
(September 3, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: नागरिक टाइम्स

महेशलाई देउवाको चुनौती : मलाई होइन भक्तपुरका पार्टी सभापति दुर्लभलाई चुनावमा हराएर देखाउनुस्

नेपाली कांग्रेसको चौंधौं महाधिवेशन अन्तर्गत सबैभन्दा तल्लो निकाय वडा तहको अधिवेशन आजबाट शुरु भएको छ ।पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले भक्तपुर पुगेर वडा अधिवेशनको प्रारम्भ गरेको हो । देशभर

दाङमा करेन्ट लागेर एक जनाको मृत्यु

लुम्बिनी प्रदेश स्थित दाङमा करेन्ट लागेर एक जनाको आज मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका-१० पड्डाका ५२ वर्षीय सुरेश डाँगी रहेका इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ

लुम्बिनी प्रदेशको मन्त्रिपरिषदमा हेरफेर तथा कार्य विभाजन

लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले मन्त्रिपरिषदमा हेरफेर र कार्य विभाजन गरेका छन् । प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको सिफारिसमा साउन २८ मा गठित मन्त्रिपरिषदमा प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको

सरकारले गर्यो पाँच जना एआईजीपीको सरुवा

सरकारले नेपाल प्रहरीका पाँच जना एआईजीपीको सरुवा गरेको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले एआईजी निरज शाहीलाई प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा सरुवा गरेको छ । एआईजी विश्वराज पोखरेललाई मानव स्रोत

सिद्धार्थको निधनपछि प्रेमिका शहनाज गिलको विग्रियो स्वास्थ्य अवस्था !

बलिउड अभिनेता सिद्धार्थ शुक्लाको बिहिबार निधन भएको छ । उनको निधनले उनको परिवार, आफन्त, साथीभाई तथा फ्यानहरुलाई स्तब्ध बनाइदिएको छ । सिद्धार्थको निधनपछि उनकी प्रेमिका शहनाज गिलको स्वास्थ्य  अवस्था पनि

एमसीसीविरुद्ध अमेरिकी दूतावास अगाडि प्रदर्शन गर्ने १० युवा पक्राउ

अमेरिकी सहयोग परियोजना एमसीसी खारेज गर्न माग गर्दै काठमाडौंस्थित अमेरिकी दूतावास अगाडि प्रदर्शन गर्ने १० युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज (शुक्रबार) काठमाडौँस्थित अमेरिकी दूतावास अगाडि केही युवाहरुले प्रदर्शन

सभामुख सापकोटा र निर्वाचन आयोगविरुद्ध एमालेले दायर गरेको मुद्दाको आज सुनुवाइ

सभामुख अग्निप्रसाद सापकोटा र निर्वाचन आयोगविरुद्ध नेकपा एमालेले सर्वोच्च अदालतमा दायर गरेको मुद्दाको सुनुवाइ आज हुँदै छ। आयोगसहित तीन थान मुद्दा न्यायाधीश मीरा खड्काको इजलासमा तोकिएको छ। सभामुख सापकोटाले नयाँ

जापानी प्रधानमन्त्री योसिहिदे सुगाले राजीनामा दिँदै

जापानका प्रधानमन्त्री योसिहिदे सुगाले यसै महिना राजीनामा दिने भएका छन् । त्यस्तै उनी सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)को अध्यक्षका लागि पनि प्रतिस्पर्धा नगर्ने भएका छन् । सुगाले गत् सेप्टेम्बरमा

स्वास्थ्य मापदण्ड अपनाएर सबैले १४औँ महाधिवेशनलाई सफल बनाउँ : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोनाको महामारी र वर्षाको विषम परिस्थितिमा स्वास्थ्य मापदण्ड अपनाएर काँग्रेसको १४औँ महाधिवेशनलाई सफल बनाउन सबै लाग्नुपर्ने बताएका  छन् । पार्टीको आजदेखि सुरु भएको वडा

माओवादी केन्द्रको अध्यक्ष प्रचण्डले बोलाए स्थायी कमिटी बैठक

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटी बैठक आज (शुक्रबार) साढे २ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्ने गरी

महाधिवेशनले पार्टीभित्रको आपसी एकता अझै सुदृढ हुन्छ : गृहमन्त्री खाँण

गृहमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले पार्टीको १४ औँ महाधिवेशनले पार्टी भित्रको आपसी एकता अझै सुदृढ हुने विश्वास व्यक्त गरेका छन्। वडा अधिवेशन सुरु हुनुअगाडि शुभकामना सन्देश जारी

म जनताको विश्वास जित्ने गरेर अघि बढ्ने प्रण गर्छु : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वस्थ प्रतिस्पर्धाले पार्टीको समग्र सङ्गठनको जग मजबुत बनाउँदै जनतामा लोकतन्त्रको रक्तसञ्चार गर्ने बताएका छन् । पार्टीको १४ औँ महाधिवेशन अन्तर्गत आज (शुक्रबार) बाट