Logo
१८ बैशाख २०८१, मंगलबार
(April 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपतिबाट प्रमुख निर्वाचन आयुक्तमा थपलिया नियुक्त

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रमुख निर्वाचन आयुक्तमा दिनेशकुमार थपलियालाई नियुक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले थपलियालाई शुक्रबार प्रमुख निर्वाचन आयुक्तमा नियुक्त गरेकी हुन् ।यसअघि प्रमुख निर्वाचन आयुक्तमा सिफारिस थपलियाको नाम संसदीय सुनुवाई समितिले सर्वसम्मत अनुमोदन गरेको थियो ।

बुधबार बसेको समितिको बैठकले थपलियालाई प्रमुख निर्वाचनका लागि योग्य ठहर गर्दै सर्वसम्मत अनुमोदन गरेको हो ।

प्रकाशित मिति: Apr 19, 2019

प्रतिक्रिया दिनुहोस्