Logo
२५ बैशाख २०८१, मंगलबार
(October 10, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बागमतीमा आज प्रदेश सभा बैठक, मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने

बागमती प्रदेशमा आज प्रदेश सभाकोे बैठक बस्दै छ । प्रदेश सभा बैठक आइतबार अपराह्न ३ बजेका लागि बोलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

यस्तै मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत लिने तयारी गरेकी छन्।बागमती प्रदेशकी आर्थिक मामिला मन्त्री रचना खड्काका अनुसार आज विश्वासको मत लिने प्रस्ताव संसदमा दर्ता भए पनि यसको छिनोफानो दसैँपछि हुनेछ।

बागमती प्रदेश सभा एक सय नौ सदस्यीय छ। मुख्यमन्त्री शाक्यले विश्वासको मत जुटाउन ५५ जना सांसद चाहिन्छ। तर सत्तारूढ नेकपा एमालेसँग जम्मा ४३ जना सांसद छन्। मुख्यमन्त्री शाक्य अल्पमतमा छिन्।

प्रकाशित मिति: Oct 10, 2021

प्रतिक्रिया दिनुहोस्