Logo
१८ बैशाख २०८१, मंगलबार
(September 14, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुई महिनासम्म मन्त्री बनाउन नसक्नेले देश बनाउँछु भन्दैमा पत्याउन सकिन्न : शंकर पोखरेल

लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पोखरेलले आफैँले जारी गरेको अध्यादेशले आफ्नै पार्टी टुक्रिन्छ कि भनेर दुई महिनासम्म मन्त्री बनाउन नसक्नेले देश बनाउँछु भन्दैमा पत्याउन नसकिने बताएका छन् ।

सामाजिक सञ्जालमा ट्विटर मार्फत आफैँले जारी गरेको अध्यादेशले आफ्नै पार्टी टुक्रिन्छ कि भनेर दुई महिनासम्म मन्त्री बनाउन नसक्नेले देश बनाउँछु भन्दैमा पत्याउन नसकिने पोखरेलल बताएका हुन्।

पोखरेलले सामाजिक सञ्जालमा ट्विटर मार्फत लेखेका छन् , ‘आफैले जारी गरेको अध्यादेशले आफ्नै पार्टी टुक्रिन्छ कि भनेर दुई महिनासम्म मन्त्री बनाउन नसक्नेले देश बनाउँछ भनेर विश्वास गर्ने र त्यसलाई पत्याएर पछि लाग्नेहरुलाई के भन्ने र खै ?’

प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री भएको दुई महिनासम्म मन्त्रीपरिषद् विस्तार हुन सकेको छैन ।

प्रकाशित मिति: Sep 14, 2021

प्रतिक्रिया दिनुहोस्