Logo
२२ बैशाख २०८१, शनिबार
(July 2, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लुम्बिनीका राज्यमन्त्री सुमन शर्माले दिइन् राजीनामा (पत्रसहित)

लुम्बिनी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास राज्यमन्त्री सुमन शर्मा रायमाझीले राजीनमा दिएकी छन्  ।

जनता समाजवादी पार्टी (जसपा) का प्रदेशसभा सदस्य समेत रहेका सुमनले शुक्रबार मुख्यमन्त्रीशंकर पोखरेलसमक्ष आज राजीनामा बुझाएकी हुन् ।

उनले आफ्नो पार्टीले सरकारलाई समर्थन नगरेकोले मन्त्रीको काममा निरन्तरता दिन नसक्ने जनाएकी हुन् । उनले बुझाएको राजीनामा पत्रमा भनिएको छ-‘नेपालको संविधानको धारा १६९ को २ बमोजिम आजको मितिबाट लागु हुने गरि मैले मेरो मन्त्री पदबाट राजीनामा गरेको छु ।’

प्रकाशित मिति: Jul 2, 2021

प्रतिक्रिया दिनुहोस्