Logo
१७ बैशाख २०८१, सोमबार
(May 23, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जेठ १६ गते बोलाइयो बागमती प्रदेश सभाको बजेट अधिवेशन

बागमती प्रदेश सभाको बजेट अधिवेशन जेठ १६ गते आइतबारका लागि बोलाइएको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेको सिफारिसका आधारमा प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले प्रदेशसभाको अधिवेशन आह्वान गरेका हुन् ।

असार १ गते बजेट र त्यसअघि नीति तथा कार्यक्रम घोषणा गर्न अधिवेशन आह्वान गर्न सिफारिस गरिएको थियो ।

प्रकाशित मिति: May 23, 2021

प्रतिक्रिया दिनुहोस्