Logo
१८ बैशाख २०८१, मंगलबार
(May 18, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महन्थ-उपेन्द्रको संयुक्त विज्ञप्ती : जसपाको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन माग

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त विज्ञप्ती जारी गर्दै आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने भए मात्र सरकारमा जाने बताएका छन् ।

बुदागत रूपमा ८ बुदे प्रेस विज्ञप्ती जारी गर्दै अध्यक्षद्वय ठाकुर र यादवले तत्काल आफ्नो पार्टी सरकारमा नगैइ प्रतिपक्षमै बस्ने धारणा अघि सारेका हुन् ।

देशको बैकल्पिक पार्टीको रूपमा आफूहरू एकता प्रक्रियामै रहेको र जसपामा कुनै गुट/उपगुटलाई स्थापित हुन दिईने बताएका छन् ।

हेर्नुस् विज्ञप्ती जस्ताको त्यस्तै :

प्रकाशित मिति: May 18, 2021

प्रतिक्रिया दिनुहोस्