Logo
६ जेष्ठ २०८१, आईतबार
(April 6, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पाल्पामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

लुम्बिनी प्रदेश अन्तरगत रहेको पाल्पामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी ज्यान गुमाउने जीप चालक बगनाँकाली गाउँपालिका-४ का २० बर्षका बिजय खाम्चा मगर र रिब्दीकोट-४ का २७ बर्षका राज थामा रहेको प्रहरीले कार्यालय पाल्पाले जानकारी दिएको छ ।

तानसेन नगरपालिका काजिपौवाबाट कुखुरा राखेर तानसेन जाँदै गरेको २ च ६३२ नम्बरको जीप गएराति काजिपौवामा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Apr 6, 2021

प्रतिक्रिया दिनुहोस्