Logo
२२ बैशाख २०८१, शनिबार
(February 27, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतका लागि कम्फर्टेबल हुनेगरी सरकार बनाउने प्रचण्डलाई केएमको कडा जवाफ (भिडियो)

वरिष्ठ पत्रकार तथा सिभिल मिडिया एण्ड रिसर्च सेन्टरका अध्यक्ष वीरेन्द्र केएमले बिभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कडा जवाफ दिएका छन् । प्रचण्डले कांग्रेस, जसपा र हामी मिलेर सरकार बन्दा भारतलाई कम्फर्टेबल हुने बताएका थिए ।

उनले आफ्नो दल, कांग्रेस र जनता समाजवादी पार्टी मिलेर समीकरण बनाउँदा चीनलाई पनि उतिकै ‘कम्फर्टेबल’ हुने बताएका हुन् ।

हेर्नुस् नागरिक टाइम्सका सम्पादक समेत रहेका पत्रकार केएमको जवाफ जस्ताको त्यस्तै :

प्रकाशित मिति: Feb 27, 2021

प्रतिक्रिया दिनुहोस्