कञ्चनपुरमा दुई टाउको चार आँखा भएको अनौठो बाच्छी जन्मियो
सुदुरपश्चिम प्रदेश स्थित कञ्चनपुरमा जन्मियो ४ आँखा २ टाउको भएको अदभुत बाच्छी जन्मिएको छ। जिल्लाको पुनर्वासमा नगरपालिका वडा नम्बर ६ स्थित गणेश प्रसाद सुवेदीको गाईले मंगलबार अनौठो बाच्छीलाई जन्म दिएको छ ।
अदभूत गाईको बाच्छी जन्मिएपछि अहिले त्यहाँ हेर्ने मानीसहरुको भिड लागेको छ।