केही वर्ष अघिसम्म बाँझो रहने अर्मला फाँट धानले हरियाली (तस्विर सहित)
पोखरा महानगरपालिका१६ स्थित अर्मला फाँट । लामो समयदेखि भ्वाङ पर्ने समस्या कालिखोलामा चेकडयाम निर्माणसँगै समाधान भएपछि विगत केही वर्ष अघिसम्म यहाँ बाँझो रहने सबै खेतमा यस वर्ष रोपाइँ गरिएको छ ।