Logo
६ जेष्ठ २०८१, आईतबार
(March 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना फैलने त्रास उत्पन्न भएपछि झडप हुँदा कोलम्बियामा २३ को ज्यान गयो

कोलम्बियाको राजधानी बोगोटामा रहेको एउटा जेलमा कोरोना भाइरस फैलने त्रासका कारण तनाव उत्पन्न भएपछि झडप हुँदा कोलम्बियामा २३ को ज्यान  गएको छ ।

बोगोटाको सबैभन्दा ठूलो मध्येको एक ला मोडेलो जेलमा कोरोनाको संक्रमण फैलिने डरले कैदीहरु भाग्ने प्रयास गरेका थिए ।

कैदी भाग्ने क्रममा भएको झडपमा २३ जनाको ज्यान जानुको साथै ८३ जना घाइते भएका जानकारी दिएको छ ।

प्रकाशित मिति: Mar 23, 2020

प्रतिक्रिया दिनुहोस्