Logo
१८ बैशाख २०८१, मंगलबार
(February 21, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महान स्थानीय : स्मृतिमा संग्रहालय निर्माणका लागि गरे यती ठूलो सहगोग

लोकगीत क्षेत्रको पुरानो र मौलिक ठाडोभाका गीतका सर्जक देउबहादुर दुराको स्मृतिमा लमजुङ नगरपालिका १० स्थित हाँडीखोला नास्के-वर्धन गाउँमा संग्रहालय निर्माण गरिएको छ ।

नगरपालिकाको रु १८ लाख र स्थानीयवासीको सहयोगमा संग्रहालय निर्माण गरिएको हो ।

तस्वीर : जनक श्रेष्ठ

प्रकाशित मिति: Feb 21, 2020

प्रतिक्रिया दिनुहोस्