Logo
२० बैशाख २०८१, बिहीबार
(April 7, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राप्रपानिकट भूतपूर्व सैनिक सङ्गठनको सद्भाव र्‍यालीको प्रदर्शन

 राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) आबद्ध राष्ट्रिय प्रजातान्त्रिक भूतपूर्व सैनिक सङ्गठनले आज राजधानी काठमाडौँमा सद्भाव र्‍यालीको आयोजना गरेको छ ।

सेवा निवृत्त सैनिकहरूले राजनीतिक उद्देश्यका लागि सङ्गठित रूपमा सडकमा गरिएको मार्चपास भृकुटीमण्डप, सुनधारा, रत्नपार्क, पुतलीसडक हुँदै पदमोदय स्कुल अगाडि सभामा परिणत भएको थियो । सभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र अवकाशप्राप्त वरिष्ठ सैनिक अधिकारीहरूले सम्बोधन गर्नेछन् । राप्रपाले भने चैत २७ गते काठमाडौँ केन्द्रित जनप्रदर्शन गर्दै छ ।

तस्बिरहरू

प्रकाशित मिति: Apr 7, 2024

प्रतिक्रिया दिनुहोस्