Logo
१६ बैशाख २०८१, आईतबार
(February 5, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यू-१९ नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

दक्षिण अफ्रिकामा भएको यू १९ विश्वकप क्रिकेटको सुपर सिक्समा पुगेको नेपाली टोली घर फर्केको छ ।

नेपाली खेलाडीलाई नेपाल क्रिकेट संघ क्यानका पदाधिकारीहरुले विमानस्थलमा स्वागत गरेका छन् । समूह चरणमा न्युजिल्याण्ड र पाकिस्तानसँग पराजित भए पनि नेपाल अफगानिस्तानलाई हराउँदै सुपर सिक्समा पुगेको थियो ।

सुपर सिक्समा भने भारत र बंगलादेशसँग भएका दुवै खेलमा नेपाल पराजित भएको थियो ।

 

 

प्रकाशित मिति: Feb 5, 2024

प्रतिक्रिया दिनुहोस्