Logo
१२ श्रावण २०८१, शनिबार
(December 8, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मलाई स्थानीय प्रशासनले नै नदेखेछि पिएसओ राखेको हो : गगन थापा

कांग्रेस महामन्त्री तथा सांसद गगन थापाले सरकारले आवश्यक देखेरै आफूलाई पिएसओ दिएको बताएका छन् । शुक्रबार बसेको राज्य व्यवस्था समितिको बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन् ।

यसअघिको समितिको बैठकले अनावश्यक पिएसओ खोस्ने निर्णय गरेको थियो। थापाले पिएसओ राखेका थिएनन् । अहिले फेरि पिएसओ राखेको भन्दै आजको बैठकमा सांसद रघुजी पन्तले प्रश्न उठाएपछि थापाले यस्तो जवाफ दिएका हुन्।

प्रकाशित मिति: Dec 8, 2023

प्रतिक्रिया दिनुहोस्