Logo
२८ बैशाख २०८१, शुक्रबार
(July 9, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोशीका मुख्यमन्त्री उद्धव थापाविरुद्धको मुद्दा हेर्न नभ्याइनेमा

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्तिलाई लिएर सर्वोच्चमा परेको मुद्दा आज हेर्न नभ्याइनेमा परेको छ । गत विहीबार थापालाई प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

प्रदेश सभाका सभामुख बाबुराम गौतमकोसमेत हस्ताक्षर प्रयोग गरी बहुमत पुर्याएर मुख्यमन्त्री नियुक्त भएपछि निवर्तमान मुख्यमन्त्री हिक्मत बहादुर कार्कीले सर्वोच्चमा वारेसमार्फत रिट दर्ता गराएका थिए ।

उक्त मुद्दामा प्रारम्भिक सुनुवाईका लागि आज आनन्दमोहन भट्टराईको एकल इजलासमा परेको उक्त मुद्दा हेर्न नभ्याइनेमा परेको हो ।

प्रकाशित मिति: Jul 9, 2023

प्रतिक्रिया दिनुहोस्