Logo
२८ बैशाख २०८१, शुक्रबार
(June 18, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नागरिकता विधेयकको पक्षमा सर्वोच्च अदालत अगाडि प्रदर्शन गर्ने १० जना पक्राउ

सर्वोच्च अदालत अगाडि नागरिकता विधेयकको पक्षमा प्रदर्शन गर्ने १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सर्वोच्च अदालतले नागरिकता विधेयक रोक्न अल्पकालीन आदेश जारी गरेपछि त्यसलाई लागू गर्न माग गर्दै आइतबार नागरिक्ता विहिन नागरिले उक्त प्रदर्शन गरेका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक रोक्न सर्वोच्च अदालतले अल्पकालीन आदेश जारी गरेको थियो । सोही अल्पकालीन विरुद्ध नागरिकता विधेयकका पक्षधरहरुले सर्वोच्च अदालत अगाडि माइतीघरमा प्रदर्शन भइरहेका छन् ।

 

प्रकाशित मिति: Jun 18, 2023

प्रतिक्रिया दिनुहोस्