Logo
३० बैशाख २०८१, आईतबार
(January 2, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

खुलामञ्चमा भूमिगत पार्किङ बनाउने योजनाविरुद्ध प्रदर्शन (फोटो फिचर)

काठमाडौंको खुलामञ्चमा भूमिगत पार्किङ बनाउने योजनाविरुद्ध प्रदर्शन भएको छ ।

सोमबार काठमाडौं महानगरपालिका घेराउ गर्नेदेखि उक्त  योजनाविरुद्ध नाराबाजीसहित प्रदर्शन गरिएको छ ।

स्थानीयवासी र संरक्षण अभियन्ताहरुले टुँडिखेललाई पुरानै अवस्थामा फर्काउन माग गरेका छन् । उनीहरुले महानगरपालिका कार्यालय अगाडि मानव साङ्लो बनाएर प्रदर्शनसमेत गरेका छन् ।

प्रकाशित मिति: Jan 2, 2023

प्रतिक्रिया दिनुहोस्