Logo
२६ बैशाख २०८१, बुधबार
(November 10, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रमुख निर्वाचन आयुक्तसँग युरोपियन युनियनका राजदूतको भेट

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासँग नेपालका लागि युरोपियन युनियनका राजदूत नोना डेप्रेजले भेट गरेकी छन् ।

आयोगको कान्तिपथस्थित कार्यायलयमा शिष्टाचार भेटवार्ता भएको निर्वाचन आयोगले जनाएको छ ।

उक्त अवसरमा मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन र द्विपक्षीय सरोकारका विविध विषयमा छलफल भएको थियो ।

प्रकाशित मिति: Nov 10, 2022

प्रतिक्रिया दिनुहोस्