Logo
२१ बैशाख २०८१, शुक्रबार
(November 3, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्र सार्वजनिक कार्यक्रम (फोटो फिचर)  

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले बिहीबार वाचापत्र (घोषणापत्र) सार्वजनिक गरेको छ । काठमाडौंमा वाचापत्र सार्वजनिक कार्यक्रम चलिरहेको छ ।

वाचापत्रमा समेटिएका विषयको सर्वाधिकार नेपाली नागरिकमा निहीत रहने र वाचापत्रमा समेटिएका कार्यक्रमहरु अन्य पार्टीले लिएमा सधन्यवाद दिने कार्यक्रममा जानकारी दिइएको छ ।

प्रकाशित मिति: Nov 3, 2022

प्रतिक्रिया दिनुहोस्