Logo
१९ बैशाख २०८१, बुधबार
(September 15, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुगम पोखरेलको ‘तिमी फर्केर आयौ’ गीत सार्वजनिक

गायक सुगम पोखरेलको स्वरमा नयाँ गीत ‘तिमी फर्केर आयौ’ सार्वजनिक भएको छ। सार्वजनिक गीतमा गीतकार प्रदीप चापागाइँको शब्द र कल्याण सिंहको संगीत र दीक्षित पौडेलको एरेन्ज रहेकाे छ ।

म्युजिक भिडियोमा आकाश श्रेष्ठ , बिकाश लामिछाने र करुणा श्रेष्ठको अभिनय रहेको छ।  प्रेम र बिछोडको कथामा तयार भएको म्युजिक भिडियोलाई निकेश खड्काले निर्दशन गरेका हुन् । भिडियोमा उत्तम हुमागाईको छायांकन, अनिता ग्वाचाको मेकअप र विकास धमलाको सम्पादन समाबेश छ।

प्रकाशित मिति: Sep 15, 2022

प्रतिक्रिया दिनुहोस्