Logo
७ जेष्ठ २०८१, सोमबार
(September 6, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालमा थपिए तीन सय कोरोना संक्रमित 

नेपालमा पछिल्लो २४ घण्टामा तीन यस कोरोना संक्रमित थपिएका छन् । चार हजार ५९० जनामा कोरोना परिक्षण गर्दा तीन सय जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा देशभर १२४ जना कोरोनामुक्त भएका छन् ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या दुई हजार ४५७ रहेको मन्त्रालयको भनाइ छ ।

प्रकाशित मिति: Sep 6, 2022

प्रतिक्रिया दिनुहोस्