Logo
१८ बैशाख २०८१, मंगलबार
(April 17, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महानगर उम्मेदवारको भागबन्डा गठबन्धनले भोलि टुङ्ग्याउने

स्थानीय तहको निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख पदको उम्मेदवारको भागबन्डा सत्तारुढ गठबन्धनले सोमबारसम्म टुङ्गो लगाउने निर्णय गरेको छ ।

बालुवाटारमा आइतबार बिहान बसेको गठबन्धनका शीर्ष नेताको बैठकले भोलिसम्म महानगरपालिका र उपमहानगरपालिकाको भागबन्डा टुङ्गो लगाउने निर्णय गरेको माओवादी केन्द्र स्रोतले जानकारी दिएको छ ।

यसअघि गठबन्धनले महानगरपालिका र उपमहानगरपालिकाको भागबन्डा केन्द्रबाटै गर्ने सहमति गरिसकेको छ ।

प्रकाशित मिति: Apr 17, 2022

प्रतिक्रिया दिनुहोस्