Logo
२५ बैशाख २०८१, मंगलबार
(April 10, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमालेका ३ पूर्व अर्थमन्त्रीको अर्थतन्त्रको अवस्थाबारे १२ बुँदे संयुक्त धारणा {पूर्णपाठ}

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका ३ पूर्व अर्थमन्त्रीले पछिल्लो अवस्थाबारे १२ बुदे संयुक्त धारणा सार्वाजनिक गरेका छन् । आइतबार नेकपा एमाले सम्बद्ध पूर्व अर्थमन्त्रीहरूले सो सयुक्त धारणा सार्वजनिक गरेका हुन् ।

पूर्व गभर्नर तथा पूर्व अर्थमन्त्रि युवराज खतिवडा, एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेल र एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डले सुरन्द्र पान्डेले बर्तमान अवस्थाको अर्थतन्त्रबारे १२ बुदे सयुक्त धारणा व्यक्त गरेका छन् । साथै सरकारले आफ्नो निजि स्वास्र्थका लागि गभर्नर हटाएको भन्दै कार्यक्रमा विरोध समेत गरेका छन् ।

प्रकाशित मिति: Apr 10, 2022

प्रतिक्रिया दिनुहोस्