Logo
५ जेष्ठ २०८१, शनिबार
(April 10, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पाकिस्तानका प्रधानमन्त्री इमरान अविश्वास प्रस्ताव पास भएसँगै पदमुक्त

पाकिस्तानका प्रधानमन्त्री इमरान खान अविश्वास प्रस्ताव संसदबाट पास भएसँगै पदबाट हटेका छन् ।

गएको राति संसदमा भएको भोटिङमा अविश्वासको प्रस्ताव १७४ मतले पारित भएपछि इमरान खानको प्रधानमन्त्रीको पद गुमेको हो ।

विपक्षी दलहरूले उच्च महँगी र सुशासनलाई प्रमुख मुद्दा बनाउँदै सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याएका थिए ।अल्पमतमा परेपछि खानले गरेको संसद् विघटनलाई अदालतले पुनस्थापना गरिदिएसँगै गए राति संसदमा अविश्वास प्रस्तावको पक्ष र विपक्षमा भोटिङ भएको थियो ।

प्रकाशित मिति: Apr 10, 2022

प्रतिक्रिया दिनुहोस्