Logo
१५ बैशाख २०८१, शनिबार
(March 30, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थाहापाउनुहोस् : महिलालाई कुन समयमा बढी सेक्स गर्न मन लाग्छ !

हाम्रो पूर्वीय समाजमा यौन सम्बन्धका बारेमा कुरा गर्न हिच्किचाउँछन् । जतिनै हामीले समाजको सामु नराम्रो सोचेता पनि व्यक्तिगत जीवनमा भने हरेको जीवनमा भएको हुन्छ । यो यौनसम्वन्ध कमिला देखि मानवसम्म यौन क्रिडा चलेको हुन्छ ।

यो कुरा सत्य हो कि सुखद जीवनका लागि सुखद सेक्स लाइफ हुनु निक्कै जरुरी छ ।सेक्स पनि मानिसको जीवनको अत्यन्त आवश्यक कुरा हो ।

जस्तो मासिको जीवनमा गास बास कपास अति आवश्यक कुरा हो त्यस्तै सेक्स पनि अति आवश्यक कुरा हो । यसको कमिहुदा मानिसलाई धेरै शारीरिक तथा मानसिक विकार उत्पन्न हुने गर्छ । तर कतिपयको जीवनमा सेक्सले अन्य कामले जति महत्व पाउँदैन त्यसैले सेक्स बैबाहिक जीवन नरकीय बन्न पुग्छ ।

खासमा यस्तो हुनुको मुख्य कारण भनेको यौनको विषयमा प्रयाप्त ज्ञान नहुनु हो । आखिर मानिसको जीवनमा सेक्सका लागि उपयुक्त उमेर कुन हो त ?

हालै अमेरिकाको मेडिकल एसोसिएसनले गरेको एक अध्यनका क्रममा पुरुषलाई विहानको समयमा यौन सम्बन्ध राख्न बढी मन पर्छ । तर महिलाहरुलाई भने विहानमा भन्दा रातिको समयमा रोमान्टिक हुन मन पर्छ ।

यस्तो हुनुको कारण हर्मोन रहेको अध्यनको निष्कर्ष छ । रातिमा महिला सक्रिय हुन्छन् तर पुरुषहरु सुत्न चाहन्छन् । विहानमा पुरुष सक्रिय हुन खोज्छन् तर महिला सुत्न मन पराउँछन् ।

यो अध्यनका अनुसार अधिकाँश पुरुषमा हुने एक प्रकारको हर्मोनले विहानको समयमा पुरुषलाई उत्तेजित तुल्याउँछ । तर सोही हर्मोन महिलाको हकमा भने रातिमा बढी सक्रिय हुन्छ ।एजेन्सी

 

प्रकाशित मिति: Mar 30, 2022

प्रतिक्रिया दिनुहोस्