Logo
१३ बैशाख २०८१, बिहीबार
(March 30, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फिल्म ‘षट्कोण’ बैशाख २३ गते रिलिज हुने !

अगामि बैशाख २३ गते फिल्म ‘षट्कोण’ प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्मको एक पोष्टर सार्वजनिक गर्दै प्रदर्शन मिति सार्वजनिक गरेको हो ।

सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकार कर्मालाई प्रस्तुत गरिएको छ । साइकोलोजिकल थ्रिलर बिषयमा निर्माण भएको फिल्म क्लेमेन्टाइन प्रोडक्सन र ट्राभलर्स क्रिउ फिल्मस्को ब्यानरमा निर्माण भएको हो ।

मिलन डि काप्रिको निर्देशन रहेका फिल्ममा कर्माका अलवा भोलाराज सापकोटा, लोकेन्द्र लेखक, सुयशा अधिकारी, विराज कडरिया, शिशिर लिम्बु वानेमको अभिनय छ ।

प्रकाशित मिति: Mar 30, 2022

प्रतिक्रिया दिनुहोस्