Logo
२८ बैशाख २०८१, शुक्रबार
(March 8, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थाहापाउनुहोस् : यस्तो ठाउ जहाँ गाडी चढेपछि भाडा हैन सेक्स गर्न दिनुपर्छ !

कतिपय हाम्रो समाजमा एस्ता नराम्रो घटना घटिरहेका हुन्छन् जुन सन्दा पनि हामीलाई नराम्रो लाग्ने गर्छ । कुनै कार्यले त मानीसको मानप्रतिष्ठामा आच आउने मात्र हैन स्वास्थ्य पनि विग्रिदै गएको हुन्छ । आज हामी हजुरहरुलाई त्यस्तै एक युगाण्डाको घटना सुनाउदै छनै । युगाण्डामा एचआइभी विरुद्ध चलिरहेको अभियानमा त्यहाँका युवाहरुले निकै बाधा सृजना गरिरेका छन् ।

एक नयाँ अध्ययन भएको खुलासा अनुसार त्यहाँ मोटरसाइकल र ट्याक्सी ड्राइभरहरुको क्रियाकलाप त्यहाँको लागि खतरनाक देखिएको छ । यँहाका चालकहरु पैस लिनुको सट्टा ग्राहकसँग शारीरिक सम्बन्ध बनाइरहेका छन् ।

यो अध्ययन मेकरेरे विश्वविद्यालयको कलेज अफ एजुकेसन एण्ड एक्सटर्नल स्टडिजले गरेको द गार्डियनको रिपोर्टमा उल्लेख छ युगाण्डामा मोटरसाइकल राइडरलाई त्याहाँको भाषामा बोडा बोडा भन्ने गरिन्छ । त्यहाँका अधिकांश युवक यो जागिरमा छन् । अध्ययनका अनुसार १८१ मध्ये १२ प्रतिशत राइडल पैसा दिन नसक्ने आफ्ना ग्राहसँग सम्वन्धमा लिप्त भएको पाइए ।

६५.७ प्रतिशतले पछिल्लो १२ महिनामा उनीहरुले १ भन्दा धेरै पार्टनसँग सम्वन्ध राखेको स्वीकार गरेका छन् । अध्ययनमा २३ प्रतिशत युगाण्डाका युवाले एकै समय एकभन्दा धेरै पार्टनरसँग सम्बन्ध राख्ने गरेको पाइयो । अध्ययनमा ५७.१ प्रतिशतले सम्वन्धको समयमा कण्डम प्रयोग नगरेको स्वीकार गरेको रिपोटमा उल्लेख रहेको छ ।

उक्त शेधकर्ता लिलियन बबाजीले अध्ययनको नतिजा सार्वजनिक गर्दै भने कैयौं पार्टनरसँग सम्बन्ध बनाउनु जाखिमपूण व्यवाहार रहेको बताए ।

उनले खास गरी विना कण्डम यौन सम्वन्ध राख्नु एचआइभी, अनिच्छिन गर्भाधान र अन्य किसिमका संक्रामक रोग हुन्छन् । उनले यो अध्ययनका आधारमा युगाण्डाका युवालाई जिम्मेवार र सचेतनाका लागि जागरुक गर्नु पर्ने आवश्यकता रहेको समेत बताएका छन् ।(एजेन्सीकाे सहयाेगमा)

प्रकाशित मिति: Mar 8, 2022

प्रतिक्रिया दिनुहोस्