Logo
१६ बैशाख २०८१, आईतबार
(February 21, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रहरी प्रधान कार्यलयले गर्यो १८ जना एसपीको सरुवा {सूचीसहित}

प्रहरी प्रधान कार्यालयले १८ जना प्रहरी उपरीक्षकहरुको सरुवा गरेको छ ।

प्रधान कार्यलयले आइतबार सूचना जारी गर्दै १८ जना प्रहरी उपरीक्षकहरुको सरुवा गरेको हो । सरुवा हुने एसपीहरुमा कमल थापा, कृष्णबहादुर पल्लीमगर, केदार खनाल, गंगा पन्त, गोपाल चन्द्र भट्टराई, गोविन्द थपलिया, डा। मनोज कुमार केसी, तुलबहादुर कार्की र दयानिधि ज्ञवाली, दानबहादुर मल्ल, दीपक कुमार बस्नेत, नकुल पोखरेल, विमल राज कँडेल, बीरबहादुर ओली, रविन्द्र रेग्मी, लक्ष्मीराज अधिकारी, शारदा प्रसाद चौधरी र शेखर खनाल रहेका छन् ।

प्रकाशित मिति: Feb 21, 2022

प्रतिक्रिया दिनुहोस्