Logo
२५ बैशाख २०८१, मंगलबार
(February 1, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जेठ ४ मा स्थानीय चुनाव सम्पन्न गर्न प्रधानमन्त्री देउवा र आयोगबिच समझदारी

जेठ ४ मा स्थानीय चुनाव सम्पन्न गर्न प्रधानमन्त्री प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगबिच समझदारी बनेको छ ।

प्रधानमन्त्री देउवा र निर्वाचन आयोगबिच आगामी जेठ ४ गते एकै चरणमा स्थानीय चुनाव सम्पन्न गर्ने विषयमा समझदारी बनेको हो ।

मंगलबार आयोग पदाधिकारीसँगको छलफलमा यस्तो समझदारी बनेको हो ।

प्रकाशित मिति: Feb 1, 2022

प्रतिक्रिया दिनुहोस्