Logo
३ जेष्ठ २०८१, बिहीबार
(January 29, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देशभर आज थप ४,९०४ जनामा कोरोना पुष्टि, ६ संक्रमितको मृत्यु

नेपालमा कोरोना संक्रमण दर घटी रहेको छ । पछिल्लो २४ घण्टामा ४९०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशभर गरीएको १० हजार १०१ पीसीआर परीक्षणमा तीन हजार ३१८ र चार हजार ४६१ एन्टिजेन परीक्षणमा एक हजार ५८६ जना गरी चार हजार ९०४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

२४ घण्टामा कोरोना संक्रमणका कारण ६ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति: Jan 29, 2022

प्रतिक्रिया दिनुहोस्