Logo
३ जेष्ठ २०८१, बिहीबार
(January 5, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आणविक होडबाजी अन्त्य गर्ने राष्ट्रसंघ सुरक्षा परिषद्का स्थायी सदस्य राष्ट्रहरुको प्रतिवद्धता

आणविक होडबाजी अन्त्य गर्ने राष्ट्रसंघ सुरक्षा परिषद्का स्थायी सदस्य राष्ट्रहरुको प्रतिवद्धता जनाएका छन् ।आणविक शक्ति सम्पन्न पाँचवटा राष्ट्रले आणविक होडबाजी अन्त्य गर्ने प्रतिबद्धता जनाएका हुन् ।

संयुक्त विज्ञप्ति जारी गर्दै रसिया, बेलायत, चीन, अमेरिका र फ्रान्सले यस्तो प्रतिबद्धता जनाएका हुन् ।रुसी राष्ट्रपति भवन क्रेमलिनले जारी गरेको विज्ञप्ति अनुसार प्रतिबद्धता जनाउने सबै देश राष्ट्रसंघको सुरक्षा परिषद्का स्थायी सदस्य हुन् ।

उनीहरुले रणनीतिक जोखिम घटाउने बाचा समेत गरेका छन् । सुरक्षित वातावरण सृजना गर्न सबै देशहरुसँग काम गर्न चाहेको उनीहरुको भनाइ छ । बिज्ञप्तीमा उल्लेख भएअनुसार ‘आणविक युद्ध हुनु हुँदैन र यसलाई जित्न सकिँदैन भन्नेमा हामी दृढ छौं’।

प्रकाशित मिति: Jan 5, 2022

प्रतिक्रिया दिनुहोस्