Logo
८ बैशाख २०८१, शनिबार
(January 3, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हिरो मोटरसाइकलको मूल्य बढ्यो, यस्तो छ नयाँ मूल्यसूची !

नेपाली बजारमा बिक्रि भइरहेका हिरोका अधिकांश मोलडको मूल्य बढेको छ ।

नेपालका लागि हिरोको आधिकारिक वितरक नेपाल जनरल मार्केटिङले केही दिन पहिले मूल्य वृद्धि गरेको हो ।अधिकांश मोडलको मूल्यमा १ हजार देखि ३ हजार रुपैयाँ सम्म वृद्धि गरिएको छ ।

नेपाली बजारमा सबैभन्दा लोकप्रिय रहेको एक्सपल्स २०० को मूल्य १ हजार ५ सय र स्प्लेन्डर प्लसको मूल्य १ हजार रुपैयाँले बढेको छ । यी मोटरसाइकलको मूल्य अब क्रमशः ४ लाख ३ हजार ५ सय र १ लाख ९० हजार रुपैयाँ भएको छ ।

नेपाली बजारमा उपलब्ध हिरोका मोटरसाइकल र स्कुटर तथा तिनको मूल्य यस प्रकार छ । रासस

प्रकाशित मिति: Jan 3, 2022

प्रतिक्रिया दिनुहोस्