Logo
१५ बैशाख २०८१, शनिबार
(December 2, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानन्यायाधीश जबराको स्वास्थ्य अवस्था सुधारोन्मुख

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको डाक्टरले बताएका छन् ।

अस्पतालका प्रवक्ता सशस्त्र प्रहरी उपरीक्षक डा. प्रवीन नेपालले आज प्रेस विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश राणाको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उल्लेख गरेका हुन् ।

गत सोमबार साँझ कोभिड संक्रमण पुष्टि भएपछि उपचारका लागि बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल भर्ना भएका उनलाई कोभिड निमोनिया समेत देखिएको थियो । त्यसपछि अस्पतालले उनलाई भर्ना गरेर उपचार सुरु गरेको थियो ।

प्रकाशित मिति: Dec 2, 2021

प्रतिक्रिया दिनुहोस्